प्रहरी दिवसको अवशरमा व्याडमिन्टन प्रतियोगीता सुरु
प्रहरी दिवसको अवशरमा दिक्तेलमा आयोजित खुला व्याडमिन्टन प्रतियोगीतामा प्रतिष्पर्धा गर्दै खेलाडी ।
असोज १६ बिहिवार, २०७६
खोटाङ । ६४ औं प्रहरी दिवसको अवशरमा खोटाङमा खुला डवल व्याडमिन्टन प्रतियोगीता सुरु गरिएको छ । दिवसको अवशर पारेर जिल्ला प्रहरी कार्यालय खोटाङले डवल व्याडमिन्टन प्रतियोगीता सुरु गरेको हो । माटिकोरे कबर्ड हलमा जारी प्रतियोगीतामा प्रतियोगीतामा २२ टिमको सहभागीता रहेको छ ।
जिल्ला प्रहरी कार्यालय परिषरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले खेलाडीलाई कर्क र ¥याकेट हस्तान्तरण गरेर प्रतियोगीता उद्घाटन गरेका हुन् ।
प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो स्थापना प्राप्त टिमलाई क्रमशः १० हजार, सात हजार र पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिने प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । विजेतालाई प्रहरी दिवसको अवशर पारेर भदौ २४ गते पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीता उद्घाटनकाक्रममा नगरप्रमुख रिजाल र प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायको टिमबीचमा मैत्रीपूर्ण खेल सञ्चालन गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



