गजल
पवन प्रताडित
असोज १९ आइतवार, २०७६
खोटाङ ।
निदाएको नाटक गर्नेलाई ब्युँझाउन सकिन्छ ?
तिमी भन्छौ, सबै कुरा “मिलाउन सकिन्छ”
यता उस्तै, उता दुरुस्तै ‘आलु’ पाराको बानी छ
यसरी त कसरी सम्बन्ध जोगाउन सकिन्छ ?
भन्यौ, “आकार सानो हुँदैमा आयतन कम हुँदैंन नि,
एउटै मनमादर्जन मान्छे अटाउन सकिन्छ ।”
प्रेम पनित सुर्केनी पारेको डोरी जस्तै रै’छ
मन लागे कस्न,नलागे फुकाउन सकिन्छ ।
तिम्रो स्वतन्त्रता खोस्न मलाई पनि मन छैन
चौरीमा घाँस खाने मान्छे छन्, चराउन सकिन्छ ।
लेखक : सामुदायिक रेडियो हलेसी एफएम, खोटाङमा आवद्ध छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



