फेरिएको बाक्सिला बजार ।

कार्तिक २५ सोमवार, २०७६
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकास्थित बाक्सिला बजार । बाक्सिलामा बाँसको चित्राले बनाइएको टहरा हटाएर जस्ताको छाना हालिएको छ ।