प्रदेश सरकारको सहयोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरस्वती माविबाट शुरू गरेको विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम उद्घाटन कार्यक्रमको फोटो फिचर ।