हलेसीबाट सुरु भयो मुकुन र आँचलको ‘झिंगे दाउ’को छायांकन
मंसिर ६ शुक्रवार, २०७६
खोटाङ । लामो समयदेखि निर्माणमा अन्यौल देखिएको चलचित्र ‘झिंगे दाउ’ को छायांकन खोटाङको हलेसीबाट सुरु भएको छ । यो चलचित्रको पहिलो सेड्यूलको छायांकन खोटाङमा हुने प्रस्तुतकर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।
मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र दोश्रो सेड्यूलको छायांकन भने काभ्रेको भकुेन्डेवेसीमा बनाइएको निर्माण पक्षले बताएको छ ।
सामाजिक कथामा आधारित झिंगे दाउ चलचित्रमा केकी र मुकुन, आँचल र कुशलको जोडीलाई हेर्न सकिनेछ । निर्देशक देउजाले यो आफ्नो महत्वकांक्षी प्रोजेक्ट भएको समेत उल्लेख गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



