पाँच हजार ९९७ लाभग्राहीलाई तेश्रो किस्ता
पुस १२ शनिवार, २०७६
खोटाङ । भूकम्पका कारण घर बिहिन बनेका खोटाङका ५ हजार ९९७ लाभग्राहीले तेश्रो किस्ता पाएका छन् । महाभूकम्पका कारण घर बिहिन बनेका पीडितमध्ये ७ हजार ३९६ लाभग्राहीले दोश्रो किस्ता र ८ हजार ३३२ लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पुगेको अवशरमा राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले शनिबार दिक्तेलमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा पुःर्ननिर्माणतर्फका ८ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कुल ८ हजार ८२३ लाभग्राही रहेको जानकारी दिइएको छ ।
यस्तै पुःननिर्माणको काम सुरु हुनु अगावै घर बनाएका ३५७ भूकम्प पीडित परिवारले एकमुष्ट अनुदान पाएको प्रमुख उपाध्ययले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



