युएईमा कोरोना भाइरसको उपचारपछि दुई नेपाली निको
चैत्र ११ मंगलवार, २०७६
एजेन्सी : युएईमा कोरोना भाइरस (कोविड –१९ ) संक्रमित दुई नेपाली उपचारपछि निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युएईको राजधानी आबुधाबीस्थित स्वास्थ्य विभागकी एक जना डाक्टरले यो कुराको पुष्टि गरेकी हुन्।
फारिदा अल होसेनी नाम गरेकी ती डाक्टरले दुई नेपालीसँगै तीन जनाको सफल उपचार भएको बताइन् ।
निको हुने अर्का व्यक्ति इरानी रहेको त्यहाँ आयोजित पत्रकार सम्मेलनमा ती डाक्टरले बताएकी अन्तराष्ट्रिय समाचार संस्था द नेसनले समचार लेखेको छ। युएईमा कोविड–१९ संक्रमितको संख्या १९९ पुगेको छ।(थाहा खबरबाट ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



