लकडाउनले मिर्गौलाका ४६ सय बिरामी भोग्दैछन् यस्तो समस्या
चैत्र १४ शुक्रवार, २०७६
राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रीत छ। देश लकडाउन छ, सर्वसाधारण घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छन्। यो विषम परिस्थितिमा मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ। सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरुको जीवन नै जोखिममा परेको छ।
सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन्। पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन्। तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौला रोगीको समस्यामाथि नजर पुर्याएको छैन।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



