लक डाउन’मा सुरविनाको दिनचर्या
चैत्र १४ शुक्रवार, २०७६
काठमाण्डौ । नायिका सुरविना कार्की ५ दिन अगाडि भारतको मुम्बइमा थिइन । मुम्बइमा रहेर संघर्ष गरिरहेकी यी नायिका भारत लक डाउन भएसँगै दिल्ली हुँदै नेपाल आइन ।
तर, अहिले नेपाल पनि लक डाउनको अवस्थामा छ । नेपाल सरकारले ७ दिने लक डाउन गरेपनि यो अवस्था विस्तार हुने खबरहरु पनि सार्वजनिक भैरहेका छन ।
सुरविना लक डाउनको समय सदुपयोग गर्न पुस्तक पढिरहेकी छिन । उनी टिकटक भिडियो बनाउन पनि बढी व्यस्त भएको बताउँछिन । साथै, दैनिक रुपमा व्यायम गर्ने कामलाई उनले रोकेकी छैनन ।
सामाजिक संजालमा उनले तस्वीर पोष्ट गर्दै लक डाउनको सदुपयोग गर्दै भनेर लेखेकी छिन । भारतमा रहँदा विभिन्न सिरियलका लागि अडिसन, फोटोसुट र जीममा व्यस्त हुने यी सुन्दरी अहिले परिवारसँग समय बिताइरहेको बताउँछिन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



