नयाँ बर्ष २०७७
कृष्ण कार्की
अन्य सालको तुलनामा
फरक आयो नयाँ बर्ष !
दुनियाँको आत्मा जलाई
डुबाउँदै उमङ्ग सबै हर्ष !!
टेम्के,सेल्मे रुँदै होलान
कोरोनाले लट्टो लियो
रुपाकोट र मुलडाँडापनि
जोडि कुर्दै बस्या थियो !
चित्रेथान र रौता डाँडा
तेस्तै ईलाम पुरै रुयो !
बाचा कबोल थिए घुम्ने
सारा ईच्छा पुरै तुह्यो !
यो पुस्ताले हन्डर खेप्यो
भाबी पुस्ता ईतिहास लेख्छ!
आउदै गरेको नयाँ बर्ष लाई
मर्ने मरे नि बाँच्नेले देख्छ !!
दिप्रुङ चुइचुममा गाउँपालिका २ डाँडागाउँ ओख्रे, खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



