विश्वकै होची महिलाले गरिन् यस्तो अपील !
बैशाख ३ बुधबार, २०७७
काठमाडौं । कोरोना भाइरसले यस बेला सारा विश्वलाई नै ग्रस्त बनाएको छ । कोरोनाको महामारीबाट फैलिनबाट रौक्नका लागि अधिकांश देशहरुले लकडाउन गरेका छन् ।
यसैबीच विश्वकै सबेभन्दा होची महिला आम्गेले कोरोना भाइरस फैलिनबाट रोक्नको लागि अपिल गरेकी छन् ।
उनले कोरोनाबाट बच्नेको एक मात्रै उपाय नियम पालनु गर्नु र सतर्कता अपनाउनु भएको भन्दै सबैलाई सरकारले लगाएका नीतिनियम पालना गरेर घरमै बस्न सुझाएकी छन् ।
२६ वर्षीया आम्गेले आफ्नो घर भारतको नागपुरबाट यस्तो अपिल गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी ६२.८ सेन्टिमिटरकी छन् ।
एजेन्सीको सहयोगमा
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



