नेविसंघका अध्यक्षसहित सयौँ नेता कार्यकर्ता प्रक्राउ
बैशाख २९ सोमबार, २०७७
काठमाडौ । काठमाडौंको माईतिघरमा गरेको प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले प्रकाउ गरेको छ ।
कालापानी र लिपुलेक फिर्ताको माग गर्दै नेविसंघले गरेको आन्दोलनमा माइतिघर मण्डलाबाट प्रदर्शनको क्रममा नेबिसंघका अध्यक्ष राजीव ढुगाना, महमन्त्रीहरु युवराज पाण्डे, बलदेव तिमल्सिना, उर्मिला थपलिया, दिपक भटराई, प्रभात दाहाललगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु सहित पटक पटक गरी १५० जना नेता कार्यकर्ता पक्राउ गरी महेन्द्र पुलिस क्लब राखेको संघका महामन्त्री पाण्डेले जानकारी दिए ।
नेपाली भुमी फिर्ताको माग गर्दै केन्द्रिय समितिको निर्देशनमा देशभर प्रदर्शन भएको छ र देशैभरीबाट सयौं नेता कार्यकर्ता पक्राउ परेको भन्दै नेविसंले आपत्ती पनि जनाएको छ । पक्राउ परेकाहरु सवैलाई तत्काल रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



