भ्रष्टाचार र अनियमितताको विरोधमा मध्यराति नेविसंघको टर्च जुलुस
शुक्रवार ५ असार, २०७७
खोटाङ । प्रमुख विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार मध्यराति काठमाडौँमा टर्च जुलुस प्रदर्शन गरेको छ ।
भ्रष्टाचार र अनियमितताको विरोधका साथसाथै न्यायको खोजीमा मुलुक संकटमा रहेका बेला अब रातमा पनि सुतेर बस्न नहुने भन्दै सरकारलाई झकझकाउन मध्यरातमा टर्च जुलुस प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।
समाजमा भ्रष्टाचार, अनियमितता र अपराधको जालो मौलाइरहेको तर सरकारले नदेखेको जस्तो गरेको भन्दै सरकारलाई जगाउन प्रदर्शन गरिएको नेविसंघ प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आदर्श मल्लले बताए ।
नेविसंघले सिंहदरबार, माइतीघर बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन गर्दै सरकार विरोधी नाराबाजी गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



