वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा
णा
साउन ९ शुक्रवार, २०७७
खोटाङ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी घोषणा गरेका छन् । आगामी साउन २६ र २७ गते काठ्माण्डौंमा हुने वाणिज्य महासंघको निर्वाचनका लागि लयालुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
लयालुले जिल्ला नगर उद्योग वाणिज्य संघकातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेको बताए । सामाजिक व्यक्तित्वको छवी बनाएका लयालु खोटाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
लयालुलाई वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी गराउनका लागि उद्योग बाणिज्य संघ खोटाङले प्रचारङप्रसार सुरु गरिसकेको छ । निजी क्षेत्रको हक अधिकार सुनिश्चित गर्दै समय सापेक्षा बनाउने प्रयास र पहलका लागि वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिइएको लयालुले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



