मृगौला पीडित मगर बचाउँन परिवारद्वारा आर्थिक सहयोगको अपिल
खोटाङ/मृगौला पीडित मगर बचाउँन परिवारले आर्थिक सहयोगको अपिल गरेको छन् ।
हलेसी तुवाचुङ्ग नगरपालिका वडा नम्बर ४ बडहरे साबिक बडहरे वडा नम्बर १ तल्लो खोक्सेली बस्ने नन्द बहादुर थापाको माईलो छोरा बर्ष ३४ को टेक बहादुर थापा मगर बिगत ४ महिना देखि दुबै मृगौलामा समस्या आएपछि सहिद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत भईरहेको र घरको आर्थिक अवस्था नाजुक भएकाले परिवारले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको अपिल गरेका हुन् ।
मगरको मृगौलामा समस्या बढ्दै गईरहेकोले दुबै मृगौला फेलहुँदा ज्यान समेत जान सक्ने सम्भावना बढेकोले थापाको उपचारमा ठुलो धनराशी खर्च लाग्ने भएकाले र घरको आर्थिक अबस्था अत्यन्तै नाजुक हुँदा साथै घरमा बृद्धा आमा, श्रीमती, र नाबालक बालबच्चा रहेकाले सहयोगी मनहरुलाई सहयोगको अपिल गरी थापाको दोर्सो जन्मको लागि हात फैलाएका हुन् ।
अन्य आयस्रोत पनि केही नभएपछी परिवारले थापा मगरलाई बचाउनको लागि सहयोगी मनहरुको सहयोगबाट मात्र संम्भब भएकोले देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरु समक्ष सहयोगको अपिल गरेका छन् ।
सहयोगी मनहरुले स्वदेश तथा बिदेशबाट उल्लेखित माछापुच्छ्रे बैंक नयाँ बानेश्वर शाखामा रहेको निजको खातामा नम्बरमा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ।
AC No 5465524105965114
ई-सेवा ईडी- 9844851610
थप जानकारीको लागी बिरामी आफ्नै फोन न. 9844851610 र असमर्थताको लागि हलेसी तुवचुङ्ग नगरपालिका ४ का वडा अध्यक्ष किशोर कुमार बस्नेत संग सम्पर्क गर्न सक्नुहुनेछ 9851102747
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



