खोटाङका दुई वटा बसपार्क उपयोग विहिन
खोटाङ, दिनराज कार्की कात्तिक २४– खोटाङको दिक्तेलमा बनाइएका दुई वटा बसपार्क उपयोग विहिन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएको बसपार्क उपयोग विहिन बनेको हुन । दुई वटा बसपार्कमा बस लैजाने गरिएकामा कोभिड–१९ को पहिलो लहरको महामारीकाबेला गरिएको लकडाउनदेखि दुई वटै बसपार्कमा बस नगएको स्थानीय बासी बताउँछन् ।
बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजोआज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासमा सडकको कुनामा पार्क गर्ने गरिएका छन । बसपार्कमा नियमित बस नगलेको २ बर्ष भईसकेको र नगरपालिकाले चासो नदिएको स्थानीय बासी तथा जग्गादाता । पर्शुराम आर्चाय बताउनु हुन्छ ।
बस नपुग्नाले बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचना समेत जिर्ण बन्दै गएको छन् । दुबै बसपार्क अपायकमा पर्ने र आवश्यक संरचना अभावमा नियमित बस लैजान समस्या भएको खोटाङ यातायात प्रालिका पुर्वी सेक्टर धनीराम राई नछुङले बताए ।
स्थानीय बासीले नियमित बस लानु पर्नेमा स्थानीय बासीको माग छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



