खोटाङमा माक्स लगाउ अभियान
खोटाङ/खोटाङको दिक्तेल बजारमा खोटाङमा माक्स लगाउ अभियान चलाइएको छ । पछिल्लो समय जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि रेड्क्रसले अनिवार्य मास्क लगाउ अभियान सञ्चालन गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन रेड्क्रसले यस्तो अभियान सञ्चालन गरेको हो।
अभियानमा व्यापारी तथा अन्य नागरिकहरुलाई कोरोना संक्रमणको उच्च जोखिमबाट वच्न स्वास्थ्यका मापदण्ड अपनाई हिँड्डुल तथा नियमित कामकाज गर्दा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।
वजारमा हिँड्डुल गर्दा तथा अन्य कामकाजमा निस्कँदा अनिवार्य माक्सको प्रयोग गर्ने यदि मास्कको प्रयोग नगरेको पाइएमा कारवाही तथा एक सय रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कायालय खोटाङका साहाय प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले बताए ।
मानिसलाई भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अरुबेला घरभन्दा बाहिर ननिस्किन, निस्के पनि अनिवार्य माक्स र कम्तिमा दुई मिटर भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
शनिबार नेपाल रेड्क्रस सोसाइटी शाखा खोटाङको आयोजनामा जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ! जिल्ला प्रहरी कार्यालय खोटाङको सहआयोजनामा भएको कार्यक्रम दिक्तेल बजारको भएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



