कांगेसका नेता रुद्र गिरीद्धारा जालपमा माओवादी कार्यकता लाई गराए पार्टी प्रबेश

खोटाङ÷नेपाली कांग्रेसका नेता तथा केन्दीय माधिबेशन प्रतिनीधी रुद्र गिरीले जालपाको छिप्तीमा एक कार्यक्रम गरी माओवादी कार्यकतालाई पार्टी प्रबेश गराएर टोल समिति गठन गराएका छन् । खोटाङमा नेकपा माओवादी केन्द्र खोटाङ जालपाको छिप्तीका टोल संयोज जय राम तामाङ सहित एघार जनाले पार्टी परित्याग नेपाली कांगेसमा प्रवेश गरेका छन् । गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जालपको छिप्ती पार्टी प्रबेश गरेका हुन । रुद्र गिरी आउने निर्वाचनमा कांग्रेसल टोल संयोज सहित एघार नव प्रबेशीहरुलाई स्वागत गर्दै सबै अटाउने नेपाली कांग्रेस सबबैलाई उचित जिम्मेवारी समेत प्रदान गर्न अवको दिनमा देशमा बिकास गर्न सक्ने एक मात्र पार्टी नेपाली कांगेस रहेको बताउनु भयो । स्थानीय सरकारले आधारभुत आवश्यकता खानेपानी, बाटो, बिद्युत बिद्यालय , स्वास्थ्यमा सुधारको लागि कुनै पहल नगरेको गाउँका समस्या जीहुँका तिहुँ रहेको बताउनु भयो । आउँदै गरेको निर्वाचनमा सहि नेतृत्व छानेर बिकासमा लाग्न प्रेरित गर्नु भयो ।