नेपाली कांगेसका नेता रुद्र गिरीद्धरा दोर्पाको टोल टोलमा जेष्ठ नागरिकलाई सम्मान

दिनराज कार्की
खोटाङ÷नेपाली कांग्रेसका युवा नेता रुद्र गिरीले दोर्पाको टोल टोलमा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् पञ्चेश्वर, बुवासुङ, बुलालुङ , लामिडाडा , आर्दश बिभिन्न टोलमा एकसय पच्चीस जेष्ठ नागरिकलाई खादा ओडाएर फलफुल सहित सम्मान गरेका हुन् अव आउने निर्वाचनमा जेष्ठ नागरिकको उल्लेखिनिय भुमिका रहेको बताउनु जेष्ठ नागरिकको अधिकारमा पहुँच पु¥याउन तथा जेष्ठ नागरिकको आफ्नो जीवनकालको संगालेका ज्ञान,सिप र अनुभव नयाँ पुस्तामा साटासाट गर्न गिरीले सो कार्यक्रम आयोजना गरेको गिरीले बताए ।
रुद्र गिरी द्धरा दोर्पाको बिभिन्न टोलमा टोल कमिटी गठन ।
नेपाली कांगेसका नेता रुद्र गिरीले संगठन लाई मजबुद र बलियो बाउँनका लागि दोर्पामा को बिभिन्न ठाउँमा टोल कमिटी गठन गरेका छन् दोर्पाको पञ्चेश्वर, बुवासुङ, बुवालुङ, लामिडाडा, आर्दश टोलमा टोल कमिटी गठन गरेका छन्
अहिले पाच बर्ष भित्र स्थानिय सरकारले केहि प्रगति नदेखिएको पाचँ बर्ष जनताका समस्या जीउँका तिहुँ रहेको अव आउने निवार्चनमा गाउँको विकास गर्ने गाउँका समस्या बुझेको नेताको खाचो रहेको बताउनु भयो । गाउँको बिकासको भिजन बुझेको नेताको खाचो रहेको बताउनु भयो
नव निर्वाचित केन्दीय महाधिबेशन प्रतिनीधी जिताएर आफुलाई पठाएको रुद्र गिरीले दोर्पामा क्षेत्रिय प्रतिनिधीलाई बधाई तथा सम्मान गरेका हुन् ।जिताएर पठाएपछि नेता गाउँ आउदैन भन्ने मनोभावन हटाउनको लागि यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
स्थानीय सरकाले शिक्षा ,स्वास्थ्य जस्ता समबेदनशिल क्षेत्रलाई झन खस्काउदै लगेको गाउँका समस्या जहाँ थिए र अहिले पनि त्यहि रहेको बताउनु भयो । आउँदै गरेको निर्वाचनमा वडा बासीले बिकास प्रेमी नेतालाई जिताउँन पनि प्रेरित गर्नु भयो । गिरीले गरे

नेता गिरीले गरे तरुण दल गठन
युवा पुस्तालाई राजनितिमा लाग्नको लागि दोर्पामा युवराज राईको नेतृत्वमा ४५ सदस्य तरुण दल गठन गरेका छन्
अव राजनिति युवा पुस्तको नेतृत्व मा हुनु पर्ने गिरीले बताउनु भयो ।
जव सम्म युवा पुस्तामा राजनितीको चेत खुल्दैन तव सम्म बिकास अगाडि नबढने पनि बताउनु भयो । बिकासको नाममा हुने भष्ट्रचारमा युवा आए मात्र बिरोध हुने बताउनु भयो । अव राजनिती यात्रमा युवाको खाचो रहेको देशले बिकास प्रेमि युवा खोजेको बताउनु भयो ।