को हुन रुद्र गिरी ?
को हुन रुद्र गिरी ?
रुद्र गिरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकामा पिता रत्न गिरी तथा माता धन माया गिरीको जेष्ट पुत्रको रुपमा २०२६ साल असोज २४ गते जन्म भएको हो ।
पारम्भीक शिक्षा पाथेका १० को श्री सरस्वती मावि बाट शुरु गरेका गिरीले प्रवेशिका परिक्षा केपीलासगढी गाउँपालिकाको श्री पृथ्वी मावि बाट प्रवेशीका परिक्षा उत्रिर्ण गरी उच्च शिक्षाको अध्यानको लागी दिक्तेल बहुमुखी क्यापसबाट प्रविणता प्रमाण पत्र उत्रिर्ण गरी आफ्नो व्यवसायीक क्षेत्रलाई अगाडि बढाउन लागेका गिरी व्यवसायलाई व्यवस्थापन गर्ने शिलसिलमा दिक्तेलमा रहँदा आफ्नो र व्यापारीहरुको हक हितको लागि खोटाङ उधोग बाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएको थिए । खोटाङ जिल्लाको व्यापार व्यवसायलाई सरंक्षण र बिकास गर्न आफनो कार्य कालमा महत्वपुर्ण भुमिका खेलेका थिए । आफ्नो तिन बर्षको कार्यकालमा खोटाङ उधोग बाणिज्य संघलाई भवन बनाउन जग्गा खरिद गरेका थिए आफ्नो कार्यकाल सफल बनाउँदै गरेका गिरीले नेपाल नेत्र ज्योति संघ खोटाङ निर्वाचित सभापति पदमा रहेर यस खोटाङ जिल्लामा आँखा सम्बन्धी पारम्भिक जाचँको व्यावस्थापन गर्न चौधरी आखाँ अस्पताल लाहान सँग समन्वय गरी शुचारु गरेको र विभिन्न ठाउँमा अप्रेसनको शिविर सञ्चालन गरेका गिरीले सामाजिक दायित्व पुरा गर्दै समाजसेवामा महत्वपुर्ण भुमिकामा रहेको पाईन्छ ।
गिरीले हाल नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष रहनु भएको छ ।देश भरिनै सञ्जाल रहेको नेपाल दशनामी समाजको ७७ जिल्लामा नेपाल दशनामी जिल्ला कार्यसमिति सात प्रदेशमा प्रदेश दशनामी समाज र नगरमा नगर दशनमी समाजको समिती रहेका छन्
यि विभिन्न संघ संस्थालाई नेत्रित्व गरी सक्नु भएको र गरी रहनु भएकोले उहाँको सामाजिक योगदान कदर महत्वपुर्ण देखिन्छ । हाल आवद्धताहरुमा वित्तिय क्षेत्रमा सहकारीको माध्यमबाट शेवाको भावनाले आफ्नो शेवा अगाडी बढाएको गिरी निश्चल बचत तथा ऋर्ण सहकारी नँया वानेश्वर काठमण्डौ मा संस्थापक अध्यक्ष पदमा रही वित्तिय क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
व्यवसायिक यात्रामा हाल गिरीले होटल र पर्यटक प्रबद्र्वन गरीनु पर्छ भन्ने उदेश्यले खोटाङको त्रिधार्मिक स्थल हलेसीमा होटल हलेसी भिलेजको स्थापना गरी आफ्नो व्यावसायलाई अगाडि बढाउँदै आएको छन् सिन्धुली खुरकोट बजारमा होटल भिलेज सञ्चालनमा रहेको छन्
गिरीले रोजगारीको क्षेत्रमा ५० औ घर परिवारलाई रोजगारी दिदै आएको छन् सामाजिक व्यावसायीक व्यक्तित्व गिरी सरल शालीन स्वभावका व्यक्तित्व रुपमा चिनिन्छन् । दुःख सुखलाई आत्मासाथ गर्दै अगाडि बढेका गिरी हाल राजनिती क्षेत्रमा अवल्ल चासो राख्दै आएका छन् ।गिरी भन्नु हुन्छ राजनिती शुद्व सामाजिक सेवा हो ।राजनितीलाई पेशा बनाउनु हुन्न् । भन्ने उदेश्य हो ।
नेपाली कांग्रेसको सह सचिव भूमिका निर्वाहगरी हाल केन्द्रीय माधिवेशन प्रतिनीधिमा गिरी निर्वाचित भएको हुन् ।खोटाङ विकासमा नेपाली कांग्रेस पार्टीको महत्व पुर्ण भुमिका रहने हुँदा आउदो स्थानीय निर्वाचनलाई लक्षित गरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर उमेद्ववारी दिने तयारीमा रुद्र गिरी हुनुहुन्छ सेवाको भावनाले बिकास गर्न सक्ने उमेद्ववार चयन गरी बहुमतले बिजय गराउनु पर्छ भन्ने उदेश्यले राजनितीमा लागेको नगरको मेयर उमेद्ववारी दिने रुद्र गिरीले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



