एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भाेलि खाेटाङ अाउने
खोटाङ, नेकपा एमाले खोटाङले आयोजना गर्ने बृहत् जनसभाको तयारी पूरा भएको छ। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको
भाेलि खाेटाङ अाउने तयारीमा
‘जनजनमा एमाले, संमृद्धिका लागि जिताऔं एमाले’ नाराका साथमा शनिबार दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा जनसभा गरिने एमालेले जनाएको छ। जनसभाको तयारी पूरा भईसकेको एमाले अध्यक्ष रामप्रसाद दंगालले बताए।
दंगालका अनुसार जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली शनिबार बिहान ९ बजे हेलिकोप्टबाट हलेसीमा आउनुहुनेछ। हलेसी उत्रेपछि ओलीले हलेसी दर्शन तथा अवलोकन गर्नुहुनेछ।
त्यसपछि हलेसीमै पत्रकार सम्मेलन हुने र खाना खाएर हेलिकोप्टरबाट दिक्तेलमा आएर ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ओलीसँगै उपाध्यक्ष रामबहादुर थापा बादल पनि दिक्तेल आउनेछन्। जनसभामा दशौ हजार मानिसको उपस्थिती रहने जनाईएको छ।
जनसभामा विभिन्न पार्टी परित्याग गरी हजारौ मानिस एमालेमा प्रवेश गर्ने पार्टी अध्यक्ष दंगालले बताए। जनसभालाई सम्बोधन गरेर शनिबार अपरान्ह ४ वजे ओली काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



