साउदीमा एकै दिन दुई क्षेत्रमा उभौली साकेला मनाइने

साउदी/साउदीमा एकै दिन दुई क्षेत्रमा उभौली साकेला मनाइने भएको छ ।
किराँत राईहरुको महान चाड उभौली साकेला येलेदोङ ५०८२ को  शुभकामना आदानप्रदान  सहित किराँत राई यायोक्खा प्रबास शाखाले एकै दिन दुई फरक क्षेत्रमा उभौली साकेला मनाउने भएको हो।

किराया केन्द्रिय कार्यसमिति जुबेल र किराया क्षेत्रीय कार्यसमिति जेद्दाले यहि मे २० तारिकका दिन उभौली साकेला मनाउने निर्णय गरेको जेद्दा क्षेत्रको सक्रिय सचिव दबैबुङ राईले बताए ।

                 यहि अङ्ग्रेजी मिति २०२२ मे महिनाको २० तारिक शुक्रवार साउदी अरबको जुबेल शहर र जेद्दा शहरमा किराँतीहरुको महान साँस्कृतिक चाड उभौली साकेला शिली नाँच सदाको बर्षहरु झै भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको किराँत राई यायोक्खा प्रबास शाखा केन्द्रिय कार्यसमितीका वरिष्ठ उपाध्यक्ष  भोगिन्द्र चाम्लिङले बताउनु भयो ।

प्रबासी दाजुभाइ दिदिबहिनी लाई कार्यक्रममा उपस्थिति हुन् अनुरोध गर्दै आयोजकले मिति समय स्थान र सम्पर्क ब्यक्तिको नाम र सम्पर्क नम्बर समेत सार्बजनिक गरेको छ ।

मिति : २०२२ मे २० तारिक शुक्रवार
स्थान : Puli Restaurant जुबेल सिटि म्याक्स पछाडी पुरानो पान्डाको ठिक अगाडी ।
समय : १२ बजे देखि ७ बजे सम्म ।

सम्पर्क व्यक्तिहरु……..
1) बरिस्ठ उपाध्यक्ष : भोगिन्द्र चाम्लिङ राई 0538604838//0508596924
2) उपाध्यक्ष : अमृत राई 0583634132
3) महासचिव : चन्द्र बहादुर राई 0545192236
4) उप-महासचिव : प्रबेश थुलुङ राई 0593147730
5) कोषाध्यक्ष : जय देब चाम्लिङ राई 0581071491// 0569332786
6) सह-कोषाध्यक्ष : ध्यान बहादुर राई 0542341675
7) केन्द्रिय प्रवक्ता : कृष्ण चाम्लिङ राई 0599392290//0553597824
8) केन्द्रिय सह प्रवक्ता : सरोज राई 0598023527
9) केन्द्रिय सदस्य : निराजन राई 0582306801
10) केन्द्रिय सदस्य : शिव हाङ्खिम राई  0596153274
11) केन्द्रिय सदस्य : नेपाल राई 0591416162

जेद्दा क्षेत्रका लागि……
मिति : २०२२ मे २० तारिक शुक्रवार
स्थान : AI-Maha Hall for Ceremoies (अल नसिम, जेद्दा साउदी अरब)
समय : १२ बजे देखि ७ बजे सम्म ।

सम्पर्क व्यक्तिहरु……..
1) गुराँस राई ०५४४८७४८१८
2) गान्दिप राई ०५३२०४२२३६
3) खड्क राई ०५४०२८५१९२
4) दिल कुमार ०५०४५००९६३
5) सुबास राई ०५९०३४७९८१
6) रत्न राई  ०५९०११२६०६