केपिलासगढी : वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित
३१ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मत सहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यहरुमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



