दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर -२ मा पनि कांग्रेसको अग्रता
खोटाङ/खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
४०० मत गणना हुँदा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले १५७, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले १५५, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ९८ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ८१, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले १०९ र उपाध्यक्षका उम्मेदवार अरुणा थापा मगरले ११३ मत ल्याएका छन् ।
दिप्रुङमा शुक्रबार राती १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



