बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा, उपध्यक्षमा एसका भुवलराज राई बिजय
नवराज सिग्देल खाेटाङ , जेठ २ । खोटाङको बराहपोखरी गाउँपालिकामा पुनः शालिकराम बन्जरा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचितहुनुभएका बन्जरा थप पाँच वर्षे कार्यकालकोलागि निर्वाचित हुनुभएको हो । गठबनधनको तर्फबाट बन्जराले ३ हजार १ सय ८१ मत पाएर विजयी हुँदा एमालेकी गोमा मगरले २ हजार ३ सय ३० मत पाउदै पराजित हुनुभएको छ । मगर गाउँपालिका निर्वतमान उपाध्यक्ष हुनुहुन्छ ।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका भुवलराज राई निर्वाचित हुनुभएको छ । राईले २ हजार ६ सय ९४ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका जीवन राईले २ हजार २ सय ९५ मत पाउनु भएको छ ।
१ नम्बर वडाध्यक्ष ढकबहादुर कार्की (कांग्रेस)
२ नम्बर वडाध्यक्ष पदम मगर (माओवादी)
३ नम्बर वडाध्यक्ष ताराकान्त राई (एमाले)
४ नम्बर वडाध्यक्ष सन्तोष आचर्य (कांग्रेस)
५ नम्बर वडाध्यक्ष फौदराज राई (एमाले)
६ नम्बर वडाध्यक्ष दुर्गाबहादुर राई (मओवादी)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



