स्थानीय चुनाब,एउटाको मतले अर्को बिजयी
खोटाङ / खोटाङमा एउटाको मतले अर्का बिजयी भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका -२ डाँडागाउँमा नेपालि कांग्रेसबाट खुल्ला सदस्यबाट चुनाबी मैदानमा उठेका बुद्धिमान तामाङको मतले राम कुमार खत्री बिजयी भएका हुन् ।
बुद्धिमान तामाङले सिङ्गल चिन्ह रुखमा मत मागेका थिए भने राम कुमारले दुई चिन्ह भएको रुखमा मत माग्दै हिडेको थिए । निर्वाचन अधिकृतको कार्यालय याङ्सोलाटारमा आफ्नो चुनाब चिन्ह नहेरी उनिहरुले बर्णको आधारमा आफैले चुनाब चिन्ह राखेकाले यस्तो भएको चुनाबी मैदानमा उत्रिएका राम कुमार खत्रीले स्वकार गरेका छन् ।
राम कुमारले मैले दुई वटै रुखमा आफ्नो मत मागेको हु, जनताले पनि मलाई त्यही अनुसार भोट दिएका हुन् , तर अन्तिममा एक चिन्ह भएको रुख मेरो रहेछ थाहा भएन, यसो भनिरहदा उता बुद्दिमान तामाङ भने आफ्नो मतले अर्का बिजयी र आफुले हार बेहोर्दै गर्दा दुखित भएका छन् ।
निर्वाचन अधिकृत गम्भीर घिमिरेको भनाई अनुसार बुद्धिमान नभएर उहाँको नाम वुद्विमान हुन पुगेकोले राम कुमारको भन्दा पछाडी रहेको र उहाँको चुनाब दुई चिन्ह भएको रुख नै रहेको घोषणा गरेका छन् । आफ्नो मतले अर्का बिजयी हुन नदिने अटोट राखे पनि निर्वाचन अधिकृतको कार्यालयले नियम कानुन ऎन अनुसार रामकै भएको बताएका छन् । रामकुमार खत्री भने आफुले हार बेहोर्नु परेको महसुस बुझ्दै घरमा बसिरहेका थिए भने तामाङ मत अपडेटमै रहेका थिए ।
चुनाबी मैदानमा तामाङले ३३८ मत प्राप्त गरेका थिए भने खत्रीले २९४ मत पाएका हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



