ओइ नक्कलि बाेलकाे गित सार्वजनिक

योगिन राई खोटाङ/ ओई नक्कली बोलको गित सार्वजनिक भएको छ । सो प्रेमकाे शब्द , संगित तथा स्वरमा रहेकाे ओई नक्कलि बाेलकाे गितकाे भिडियाे सार्वजनिक भएकाे हो  ।

देवेश राईकाे म्युजिक एरेन्ज रहेकाे
सार्वजनिक भिडियाेमा साे प्रेम , रेजिना राई , अमित थिङ , लाेप्सान पाख्रिन , हिमाल बिश्वकर्मा र प्रभाश शर्माकाे अभिनय रहेकाे छ ।

त्यसै गरि भिडियाेलाई कमल गुरुङकाे निर्देशन जे शन क्षेत्री साेनामहाङ्गकाे छायाँकन साेनाम हाङकाे सम्पादन तथा कलरिङ र अमित थिङकाे नुत्य निर्देशन रहेकाे छ ।

भिडियो हेर्नको लागि लिन्क ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DkBCwnZVnVhQ&h=AT138NJI1TieRNhj-aM–DWUkOVHK1OqM47mzVokPHVkiXmjPCSwU0-M0WHyvk69Ty2EMHe-SP9CqbHgfpM_n6IDrpoBtRb125FNOY3nPoqdDtXQJp9dgjTISBgw_JAET31v3e0p1hQ