दिक्तेल बजारका सडक बत्ति जिर्ण अवस्थामा
दिनराज कार्की, खोटाङ÷दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मा सञ्चालनमा ल्याएका सौर्य उर्जा बाट सञ्चालन हुने सडक बत्ति अहिले अधिकांस सञ्चालनमा छैनन् नगरपालिका एक करोड १४ लाख ७८ हजारमा खरीद गरीएका सडक बत्ति मर्मत सम्भार नगर्दा दिक्तेल बजारका सडक बत्ति धेरै जसो सञ्चालनमा छैनन् सञ्चालनमा रहेका बत्ति पनि केही समय बलेपछी आफै बन्द हुने गरेका छन् ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा जडान गरिएका अधिकांस सडक बत्ति मर्मत सम्भारको अभावका कारण जिर्ण बन्दै गएका छन् । अधिकांस सडक बत्ति जडान गरिएको छ महिना देखि बन्द हुने गरेका छन् स्थानीय बासीको भनाई छ ।
सडक बत्तिले व्यापारिक कारोवार समेत टेवा पुगेको थियो ।बजार भित्र रातीको समयमा सर्वसाधारण हिडुल गर्दा आवजावत सहज भएको थियो । दिक्तेल बजारमा जडान गरिएको सडक बत्ति पछिल्लो समय बल्न छाडेका छन् मर्मत अभाको कारण सडक बत्ति बल्न छाडेका स्थानीय बासी बताउँछन्
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७६÷२÷१० सडक बत्ति सञ्चालनमा कार्य आदेश दिएको थियो । एक सय पचास थान सडक बत्ति सञ्चालनमा ल्याएको थियो । एक करोड १४ लाख ७८ हजारमा खरीद गरिएका सडक बत्ति अहिले अधिकांस सडक बत्ति सञ्चालनमा छैन् । बिशेष गरेर सदरमुकाम बजारमा सडक बत्ति सञ्चालनमा छैनन् १५० थान सडक बत्ति मध्य अहिले ४१ वटा सञ्चालनमा नआएको नगरमा सूचना आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सूचना अधिकारी मोहोन भट्टराईले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाल करोडाँै खर्च गरेर ल्याएका सडक बत्ति अहिले अधिकांस सडक बत्ति सञ्चालनमा छैनन् ब्याट्रि समस्या कारण अधिकांस सडक बति नबलेका हुन्
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



