दीपक मनाङे निर्विरोध रुपमा प्रदेश सासंदमा निर्वाचित
मनाङमा राजीव गुरुङ ( दीपक मनाङे ) निर्विरोध रुपमा प्रदेश सासंदमा निर्वाचित भएका छन् । मनाङ (ख) बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे सर्वसम्मत भएका हुन् ।
उनीविरूद्ध स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले उम्मेद्वार बनेका थिए । गुरुङले आफ्नो उमेदवारी फिर्ता लिन बुधबार बिहान १० बजे निर्वाचन अधिकृतकाे कार्यालयमा निवेदन दिएका छन् । मनाङे हाल गण्डकीको युवा तथा खेलकुदमन्त्री समेत हुन् ।
गुरुङले उम्मेद्वारी फिर्ता लिएपनि औपचारिक घोषणा हुन बाँकी छ । उम्मेदवारी फिर्ता लिने समय दिउँसाे ३ बजेसम्म भएकाेले ३ बजेपछि निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता भएकाे र मनाङे निर्विराेध भएकाे घाेषणा गर्ने छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



