खोटाङ-प्रतिनिधिसभा तर्फ गठबन्धन उम्मेदवार रामकुमार राई पासाङ झिनो मतले अग्रता
खोटाङ / खोटाङमा प्रतिनिधिसभा निर्वाचनका गठबन्धनका साझा उम्मेदवार राम कुमार राई पासाङले झिनो मतले अग्रता कायम राखेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको ४५८५ मत गणना हुँदा रामकुमार राई पासाङले २०७८ मत ल्याएका छन् भने नेकपा एमालेका बिसाल भट्टराईले २०१५ मत प्राप्त गरेको हो । राई र भट्टराई बीच ६३ मत अन्तर छ ।
त्यस्तै जसपा डा कृष्ण कुमार राई छाता ९८
राप्रपा नेपाल सर्जु श्रेष्ठ हलो१०८
नेपाल मजदुर किसान पार्टी भोजराज बस्नेत मादल १२
आमूल परिबर्तन मसिया पार्टी नेपाल चन्द्रमनि राई रिदय १९
नेपाल मङोल अर्गनाइजेसन दिपक मगर भाले ६२
स्वतन्त्र जयन्द्र कुमार राई सुर्यमुखि फुल १५ मत रहेको छ भने बदर मत १७८ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



