खोटाङ प्रदेश सभा ख मा गठबन्धनका उम्मेदवार राई भारी मतले बिजयी
खोटाङ/ प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘ख’ मा बाम लोकतान्त्रिक गठन्धनका साझा उम्मेदवार भुपेन्द्र राई विजयी भएका छन् । गठबन्धन (नेपाली कांग्रेस)का उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राम प्रसाद दंगाललाई २ हजार १४० मतले पछि पार्दै विजयी भएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बुधबार राती मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा ३३ हजार ४०९ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले १६ हजार ४९६ मत पाएका थिए । एमालेका उम्मेदवार दंगालले १४ हजार ३५६ मतमा चित्त बुझाएका छन् ।१ हजार १९९ मत बदर भएको छ ।
राई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश १ कार्य समितिका महामन्त्री हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



