कोशी प्रदेश नामकरणमा असन्तृष्टि जनाउँदै पाचँकर्ण राई ‐पिके बिरुद्ध) जिल्ला समन्वय समितिको । सभाहलमा प्रदर्शन

खोटाङ जिल्ला बाट नेकपा एमाले बाट प्रदेश ‐क) निर्वाचित भएका प्रदेश संसद पाचँकर्ण राई विरुद्ध जिल्ला समन्वय समितिको सातौ जिल्ला सभामा बिषेश अतिथि प्रदेश बाट आएका संसाद पाचँकर्ण राई ‐पिके) बिरुद्ध समन्वयको हलमा सातौ जिल्ला सभा चलिरहेको बेला पहिचापक्षले प्रर्दशन गरेको छन् ।

पहिचान पक्षधरले नाराबाजी गर्दै कालोझण्डा देखाएको छ जिल्ला कोशी प्रदेश नाम असन्तृष्टि जनाउँदै सातौ जिल्ला सभा भईरहेको जिल्ला समन्वय समितिमा दिक्तेलमा जिल्ला समन्वय समितिको सभाहलमा प्रदर्शन भएको हो । जिल्लाका किँरातहरुले जिल्ला समन्वय समितिको सभाहलमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदेश नामकरणमा जातीय पहिचानलाई नसमेटिए सम्म प्रदेश संसादलाई जिल्ला प्रवेश रोक लगाएको भन्दै प्रदर्शन गरेका हुन् ।

 

कोशी प्रदेश नामकरण षडयन्त्र पुर्व गरिएको नामकरण साँची बसेर कोशी प्रदेश नामरकण हस्ताक्षर गरेको र जनजातीको मनमा चोट पु¥याएको भन्दै आन्दोललाई बेवास्ता गरेर जिल्ला प्रवेश गरेको भन्दै प्रदेश संसाद पाचँकर्ण राई बिरुद्ध प्रदर्शन गरेको हो । युगसन राईले सभा चलिरहेको बेला सभाहल भित्र प्रवेश गरेर भनाई राख्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका जातीय संघ संगठनले चर्को नाराबाजी गर्दै कोसी नाम फिता लिन चेतवानी दिए छापामार शैलीमा समन्वयको सभा हलमा प्रवेश गरेर प्रदर्शन गरेका हुन् प्रदर्शन भई रहेको बेला प्रदर्शनकारीलाई सुरक्षा कर्मीले नियन्त्रमा लिएको थियो । नाराबाजी र कालोझण्डा देखाउन उत्रेका आन्दोलनकारी किरात राई यायोक्खाका अध्यक्ष, गुसन किरात सह कोषाध्यक्ष डार्विन चाम्लिङ यायोक्खाका दिक्तेल रुपाकोट मझुवागढी नगर कमीटी पुर्व उपाध्क्ष सप्तमणि राई जसपाका जिल्ला सचिव सुनिल राई रहेको छन्

किरात राई यायोख्या जिल्ला कार्य समितिले १८ भैतको विस्तारित बैठक बसेर कोसी नामकरण मतदान गर्ने सासंद मन्त्रीलाई जिल्ला अतिथिको रुपमा नबोलाउने र नआउन भनिसकेको छ ।