खोटाङमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा जिल्ला अस्पतालका नर्सद्वारा बिरामीलाई फलफूल वितरण
खोटाङ । आज मे १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस। यस अवसरमा खोटाङ जिल्ला अस्पतालका बिरामिहरूलाई नर्सिङ पेसाका आबद्व नर्सहरूद्वारा जिल्ला अस्पताल रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
जिल्ला अस्पतालमा रहेका १० बिरामीलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अबसरमा जिल्ला अस्पतालका नर्सहरूले फलफूल वितरण गरेका हुन् ।
विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पुर्याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ।
शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ। कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिने नर्सिङ क्षेत्रको आवश्यकता र महत्व बढेर गएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



