नेपाल शिक्षक संघको स्थापना दिवसको अबसरमा बिरामीलाई फलफुल बितरण
खोटाङ । खोटाङ नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसको अवसरमा स्वास्थ्यलाभको कामना गर्दै जिल्ला अस्पताल खोटाङमा विरामी भेट तथा फलफुल वितरण गरेको छ ।
३४औँ शिक्षक स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल खोटाङ उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मेजर राई जानकारी दिए ।
उहाँका अनुसार स्थापना दिवसका अवसरमा बिरामीलाई फलफूल दिएर स्वास्थ्य लाभको कामना गरिएको छ ।
जिल्ला अस्पताल भर्ना भएको बिरामिलाई फलफूल बितरण गरिएको हो ।
नेपाल शिक्षक संघका केन्द्रीय सदस्य शिबहरि ढकाल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मेजर राई, उपाध्यक्ष मुना चौलागाई, जिल्ला सचिव राजन खड्का, कुमार खनाल अर्थ सचिव दिक्तेल रूपाकोट मझुवागढि नगरपालिका अध्यक्ष नवराज केसि, ट्रेड युनियन काङ्रेस प्रमोज घिमिरे, जिल्ला सदस्य युवराज खनाल, रावाबेसि पालिका अध्यक्ष बसन्तराज पोखरेल सहभागितामा बिरामीलाई फलफूल वितरण गरिएको जिल्ला अध्यक्ष मेजर राईले बताए
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



