कोशी प्रदेश सभा बैठक सुरु हुनु भन्दा पहिले बिराटनगरमा जम्मा भएका आन्दोलन कारीहरुलाइ मोरङ प्रहरीले नियन्त्रणमा
खाेटाङ टुडे १४ वैशाख
आज बस्ने कोशी प्रदेश सभा बैठक सुरु हुनु भन्दा पहिले बिराटनगरमा जम्मा भएका आन्दोलन कारीहरुलाइ मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रएिका आन्दोलनकारीबाट प्रहरीले घरेलु हातहतियार गुलेली र ढुंगाहरू बरामद गरेको प्रहरीले जनाएको छ
कीरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जविन हताजु राईसहति ३० जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका कारण पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदेशसभा अगाडी र मुख्यमन्त्री तथा मन्त्रपिरषिदको कार्यालय वरीपरिकाे क्षेत्र सुरक्षा अवस्था कडा बनाएको छ । शान्त सुरक्षा कायम गराउँदै जनधनको क्षतिहुन नदनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्लावाट मात्र नभएर प्रदेश प्रहरी, गण र तालमि केन्द्रहरूबा थप जनशक्ति ल्याएको छ । सशस्त्र प्रहरी पनी यही संख्यामा परिचालन गरेको छ ।
कोशी प्रदेश नामकरणको विराेधमा उत्रएिका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनीनार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् । विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न् जिल्लावाट नेता पहिचान वादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रति भएका छन् । शनिवार बाटै प्रदेश सभा सचिवालयआसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ भने बिराटनगर वरीपरी सुरक्षा व्यवस्था कडा बनाईएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



