श्री गोरखनाथ गणद्वरा विपद् व्यवस्थापना तथा पुर्व तयारी डेमो प्रदर्शन
खोटाङ, श्री गोरखनाथ गण मुढे व्यारेका सेनाले विपद् व्यवस्थापन हातेमालो कार्यक्रमा प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा विपद् व्यवस्थापना हातेमाले कार्यक्रम तथा पुर्व तयारी डेमो प्रदर्शन गरेको छ ।
नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणका कामलाई प्रभाकारी रूपमा गर्दै आईरहेको छ । विपद्का घटनाहरूको सामना गर्न सेनाले जनशक्तिलाई तयारी अवस्थामा राखिएको श्री गोरखनाथ गणका गणपती सुजन गुरुङले बताएका छन् ।
विपद व्यवस्थापन विषायक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यलय जिल्ला प्रहरी कार्यालय,शस्त्र प्रहरीवल, नेपाल रेडक्रस सोसाईटी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, पत्रकार महासंघल गायतका प्रतिनिधी संग छलफल गरेर विपद व्यवस्थापनमा समन्वकारीको भुमीका बारे छलफल गरेको थियो ।
विपद् व्यवस्थापनबारे विभिन्न तालिम लिएका गणका सेनाहरू जुनसुकै भूभागमा प्राकृतिक तथा अन्य विपत्तिका घटनाबाट मानिसको उद्धार तथा हराएका मानिसको खोजीकार्यका लागि परिचालित समन्वयकारी भुमीका खेल्न सेनाले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेष उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने लगायतको डेमो देखाएको थियो ।
यसैवीच नेपाली सेनाले विपद् व्यवस्थापनका लागि आफूसँग पर्याप्त सामग्री नभएको जनाएको छ । भूकम्पीय जोखिम तथा वाढी पहिरोको जोखिमयुक्त क्षेत्र भएकाले आवश्यक उपकरण आवश्यकरहेको सेनाको भनाइ छ । विपदमा खट्नका लागि दक्ष जनशक्ति भए पनि सीमित स्रोत साधानका आधारमा कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आइरहेको सेनाको भनाइ छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



