संविधानले थरथरमा अधिकार र घरघरमा सिहदरवार दियो तर कार्यान्वयन भएन महामन्त्री राई
खोटाङ । नेपाली कांग्रेसका कोशी प्रदेशका महामन्त्री तथा प्रदेश सभा सदस्य भुपेन्द्र राईले संविधानले सबैको अधिकार सुनिश्चित गरेपनि कार्यान्वयन नभएको बताएका छन् ।
टक सेन्टरले आइतबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री राईले संविधानले थरथरमा अधिकार र घरघरमा सिहदरवार दियो तर कार्यान्वयन नभएको बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सदस्य कुन्दनराज काफ्ले, नेपाली कांग्रेस बागलुङ सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जित बहादुर सेरचन, नेपाली कांग्रेस काठमाडौंका पुर्व सभापति तथा पुर्व मन्त्री भिमसेनदास प्रधानले सम्बोधन गरेका थिए । रोदिक खबर
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



