नेविसंघ केन्द्रीय सदस्यमा खोटाङ बाट ११ जना मनोनीत
नेपाली काँग्रेस निकट बिद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरुमा खोटाङ बाट ११ जना मनोनीत भएका छन् ।
राजकुमार बस्नेत, नईन्द्र राई, टकेन्द्र राई, जेम सिंह राई, विकल राई प्रमोद राई, रुपन राई, अनिता राई, ईन्दिरा दाहाल, चन्द्र मगर, एलिन श्रेष्ठलाई मनोनीत गरेको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ तदर्थ समिति बिस्तार भएको छ । सभापति शेरबहादुर देवाउले सोमबार दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघलाई बिस्तार गरेका हुन्
सभापति देउवाले ७७ जिल्लाबाट नै प्रतिनिधी हुने गरी केन्दीय कार्यसमिति ७१० जना नेवीसंघ मनोनीत भएका छन् ।
महाधिबेशन नहुँदा नेविसंघको तदर्थ समिति गठन गरिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



