मिश्रा गुरुङ्गको शब्दमा फुलको धारले भिडियो सार्वजनिक

 

 

 

योगिन राई\ रचनाकार मिश्रा गुरुङ्गको शब्दमा रहेको गजल फुलको धारले को भिडियो सार्वजनिक भएको छ
गीतमा गायिका सरिता राई ९ आङ्बुहाङ्गको ० स्वर दुर्गा पराजुलीको संगीत र किरण कडेलको एरेन्ज रहेको छ ।
बरिष्ठ नुत्य निर्देशक कमल राईको निर्देशकमा तयार भएको सार्वजनिक भिडियोमा यसराज गराच , रचना शिवाकोटि र बिमला खाजुम लिम्बुको अभिनय रहेको छ ।
त्यसैगरि भिडियोको नुत्यमा सुमित गुरुङ्ग छायांकनमा शिव ढकाल र सम्पादन र कलरिङ्गमा मनोज कार्कीको रहेको छ ।
भिडियो क्यास म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।