इन्द्राणीपोखरीमा विद्यार्थीहरूको स्वास्थ्य परिक्षण हुने
ललित राई
/खोटेहाङ: २४ साउन ।खोटाङस्थित इन्द्राणीपोखरी माद्यामिक बिद्यालय खोटेहाङ -६ इन्द्राणीपोखरीमा भोलि शुक्रवार बिद्यार्थीहरूको स्वास्थ्य परिक्षण कार्यक्रम सन्चालन हुने भएको छ। उक्त बिद्यालयको आयोजना तथा इन्दाणीपोखरी आधारभुत अस्पताल वडा नम्बर ६ खोटेहाङको सहयोगमा सो कार्यक्रमको आयोजना हुन लागेको हो। बिद्यालय प्राङगणमा बिहान १० बजेबाट शुरू हुने स्वास्थ्य परिक्षणबाट सो विद्यालयमा अध्ययनरत २७६ जना विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ। अध्ययनसँगै विद्यार्थीहरूको स्वास्थ्य पनि अभिन्न विषय भएकाले विद्यालयमा यस्तो कार्यक्रम गर्न लागिएको प्रधानाध्यापक कृष्णकुमार राईले बताउनुभयो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



