अरिङ्गालको टोकाई बाट एक बालिकाको मृत्यु
खोटाङ / खोटाङमा अरिङ्गालको टोकाईबाट एक वालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा केपिलासगढी पालिका वडा नम्बर २ खार्ताम्छाका ३ बर्षिय प्रतिमा राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। राईलाई मंगलबार बिहान दिदी दाजु सङ्ग स्कुल जाने क्रममा अरिङ्गालले टोकेको समेत प्रहरीले जनाएको छ।
मृतक राईलाई अरिङ्गालले टोक्ने विक्तिकै जिल्ला अस्पताल दिक्तेल ल्याइएको भए पनि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौ लैजाने तयारि गर्दै गर्दा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिए । मृतक राई सङ्गै बाटोमा हिड्ने अरु दिदिहरुको भने अवस्था सामान्य रहेको बताईएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



