ओखलढुंगाका जिसस प्रमुख खनालको निधन
खाेटाङ टुडे/ ओखलढुंगा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । ७३ वर्षीय खनालको शनिबार राती त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । झन्डै २ वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट खनाल पीडित थिए । लामो समय देखि राजनीतिमा सक्रिय खनाल नेपाली कांग्रेसका पुराना र इमान्दार छवि भएका नेताको रुपमा चिनिन्थे ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



