खोटाङको आचार्य गाउँ बसपार्क उपयोग विहिन स्थानीय बासीले नगरपालिकामा धर्ना
आसोज २४ खोटाङ÷जिल्लाको आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका धर्ना बसेका छन्
काम नगर्ने हुतियार नगर होसियार, निणर्य गर्ने कार्यान्वयन नगर्ने गफाडी नगरको काम छैन् । बस नझर्ने बस पार्क किन र केलाई बनाएको ? चुनावी एजेण्डा बन्छ बसपार्क बन्दैन ? प्रन्ध रोपनी जग्गा नगरलाई दिएको गौचरणलाई हो ? बसपार्क नाममा अनियमिता, करौडको लगानी बालुवामा पानी ? तत्काल प्रहरी बिटको स्थापना गर ?हाम्रो आन्दोलन जारी छ । सहितको व्यानर टासेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आचार्य गाउँका स्थानीय बासी धर्ना बसेका थिए ।
आज भन्दा दश बर्ष पहिला सर्वदलीय तथा सरोकारवाला सरकारी कार्यालय सर्वसाधारण सहित बृहत छलफल गरी आचार्य गाउँमा पार्किङ गर्ने स्थान तोकिएको थियो । र नेपाल सरकारको दुई करोड ३३ लाख लगानीमा बसपार्क निमार्ण गरिएको तर गरिव जनतालताले आफनो खेती योग्य जमिन नगपालिकालाई निःशुल्क प्रदान गरेको जग्गा बसपार्क सदुपयोग भएको छैनन् बस नझर्दा जग्गा दाता रुनु हासनु भएका छन् ।
जिल्लाका दिक्तेलमा निर्माण गरिएका दुई वटा बसपार्क उपयोग विहिन बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोग विहिन बनेका हुन् । बाटो खरावीको कारण व्यवसायीले बस झार्ने नसकेको बताउँदै आएका छन् स्थानीय जनताले बस झार्नको लागि श्रमदान बाट बाटो निमार्ण गरेको स्थानीय बासी तथा सवारी चालक गुरुराज ढकाल बताउँछन्
आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनि जग्गा दिएका थिए । बनेको बर्षदिनपछि १२ पुस २०७३ देखि आर्चाय गाउँको बसपार्क सञ्चालनमा ल्याएको थियो
बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजो आज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासमा सडकको कुनामा पार्क गर्ने गरिएको छ । बसपार्कमा नियमित सुरु देखि बस नपुगेको स्थानीय बासीले ्स्थानीय सरकार ले पनि चासो नदिएको चुनावी ऐजेन्डा बनाए पनी स्थानीय तहका जनप्रतिनिधीले अहिले बेवास्ता नसुन्ने नगरपालिकालाई आगो सम्म लगाउने सक्ने भन्दै चेतवानी दिएका छन्
खोटाङका दुई वटा बसपार्कमा बस नगएको स्थानीय बताउँछन् बपार्कमा बस नआउने निमार्ण गरिएको दस बर्ष पुरा हुँदा सम्म पार्किङ स्थलमा बस नजाने बस पुग्न छाडे पछि चौरीमा परिणत भएको छ । केटा केटी खेल्ने बस्तु चराउने थलो बनेको छ बस पार्क निमार्ण गरिएको दस बर्ष बिता पनि पार्किङ स्थलमा बस नआएको नगरपालिको स्थानीय बासीलाई आशा मात्र देखाएको र यसै नछाडने टंक प्रसाद आचार्य बताउँछन्
बसपार्कसम्म पुग्ने सडक र बसपार्कमा आवश्यक संरचनाको कारण देखाउदै व्यवसायीहरुले लान आलटाल गर्ने गरेको छन् अस्पताल चोक हुँदै आचार्य गाउँ सम्म पुग्ने बाटो पुर्न निमार्ण भएको छैनन् नगरको बस पार्क पहिलो चुनावी एजेन्डा भए पनि अहिले सम्म स्थानीय सरकारले वेवास्ता गर्दै आएको छ । सुरक्षा व्यवस्था अन्य कारण देखाएर व्यवसायी पन्छिदै आएको छन् नगरपालिका दशै अगाढी देखि बसपार्क बस झार्ने प्रतिबद्धता जनाएको थियो । जुन अहिले प्रतिबद्धता नगरपालिका पन्छिदै आएको छ ।
।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



