दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपतिको प्रमुख आतिथ्यमा दोस्रो चरणको चित्रकला प्रदर्शनी गर्ने तयारी
खोटाङ÷खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलले राष्ट्रपतिको प्रमुख आतिथ्यमा मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेयन एयर कला प्रदर्शनी दोस्रो चरको प्रदर्शनीको तयारी थालेको छ । काठमाण्डौस्थित नेपाल आर्ट काउन्सिल बबरमलमा प्रदर्शनी गर्ने तयारी थालेको छ ।
सो तयारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईको नेतृत्वमा प्राज्ञा धन बहादुर, याख्या, प्राज्ञ विजय थापा बरिष्ठ चित्रकारहरु रतनकुमार राई, किरण सिजु, बिनित इजम, सहितको टोली राष्ट्रपति रामचन्द्र पौडेल भेटघाट भएको छ ।
भेटपछि रामचन्द्र पौडेलले सचिवालय बसेर कार्यक्रममो मिति तय गर्ने र कार्याक्रममा उपस्थिती हुने बताउनु भयो । दिक्तेलमा भएको चित्रकाला भव्यता पुर्वक सम्पन्न गरेको नगरपालिकालाई बधाई पनि दिनु भएको छ । साथै कला साहित्य र संगितले बिश्वजगलाई जोडने भएकाले खोटाङमा यस क्षेत्रको विकास लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भएको छ । नगरपालिकालाई अग्रसरता लिएर गतिविधि गरेकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर लागि रहन सुझाव नगरपालिकालाई दिनु भयो ।
मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेयन एयर कला प्रदर्शनी दोस्रो चरको प्रदर्शनी माघ १० देखी माघ मसान्त भित्र कार्यापालिकाले निर्णय गरे बमाजिम हुने नगर प्रमुख तिर्थराज भट्टराई बताउनु भयो ।
नेपाल सहित १४ देशका ४० भन्दा बढी ख्यातिप्राप्त चित्रकारहरुले असोज १७ देखी २१ असोज सम्म दिक्तेल रुपाकोट मझुवागढी दिक्तेलमा गाउँपालिका धार्मीक, ऐतिहासिक र पर्यटकीयस्थललाई लाईभ पेन्टिङ उतारेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



