मुडे ब्यारेक नजिकै भ्यानले मोटरसाइकलाई ठक्कर दिँदा चालक गम्भीर घाइते
। खोटाङमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मध्य पहाडी लोकमार्ग अन्तरगर्त मुडे ब्यारेक नजिकै दिक्तेल बाट हुर्लुङ तर्फ गइरहेको को १ज१५१० नम्बरको भ्यान संग विपरीत दिशा बाट आएको प्रदेश ३(०२(००८प५१८६ नम्बरको मोटरसाइकल आज ११स्४६ बजे ठोक्किएर दुर्घटना हुदा चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (१३ का ३५ वर्षीय विक्रम राई रहेका छन् ।
उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ।
घाइते राईको फेमिली केयर अस्पताल दिक्तेलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रबक्ता बेनु कार्की बताउनु भयो ।
भ्यान चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



