जिल्ला भरिका उद्योगी उत्पादित भएका सामानको प्रदर्शनी (फोटो फिचर)

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल बजारमा घरेलु तथा साना उद्योग कार्यालय खोटाङले नवौ उद्योग दिवसको अवसरमा जिल्ला समन्वय समितिको प्रांगनमा जिल्ला भरिका उद्योगी उत्पादित भएका सामानको प्रदर्शनी गरेको  छ ।
नवौ उद्योग दिवसको अवसर पारेर स्वादेशी उत्पादन अभियान“ उद्योमी सम्मान“ भन्ने नाराका साथ नवौ उद्योग दिवसको अवसरमा दिक्तेलमा भव्यताका साथ उद्योमी दिवस  मनाएको छ ।