सपना
सिरानी च्याप्यो,
कोल्टे पर्यो,
भुसुक्क निदायो।
त्यस पछि
रंगीन संसारमा रमायो।
त्यही खुसी बन्यो।
त्यही सन्तुष्टि रह्यो।
दङ्ग पर्यो।
मख्ख पर्दै मुस्कुरायो।
आहा जिन्दगी भन्यो।
अर्को पट्टि कोल्टे फेर्दा
चिसो भयो
अनि
तब
याद भयो ।
यो सब सपना थियो।
यो सब सपना थियो।
अनिता प्रकृति
ठेगाना संखुवासभा
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



