गजल
जित ठानी पलाप्पीए हार पो रहेछ
मित ठानी मुटु दिए जार पो रहेछ
जालो बुन्ने माकुराको फेला परेपछी
फुल भनी टिप्न खोज्दा झार पो रहेछ
के के नै हुन्छ जस्तो आश्वासन भित्र
माया ठानी मुटु खोज्दा वार पो रहेछ
विश्वासको नाटकको पर्दा उघार्दात
सुवेदीको घाटी रेट्ने धार पो रहेछ ।
चित्र कुमार सुवेदी
नेर्पा खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



