खोटाङमा पुँजीगत खर्च ४३. ४१ प्रतिशत
खोटाङ चालु आर्थिक बर्ष २०८०÷८१ मा खोटाङको पूँजीगत खर्च ४३.४१ प्रतिशत भएको छ । संघतर्फ स्थानीय तहमा कार्यान्वयन हुने अन्तरसरकारी अख्तियारी समेत जसमा पुँजीगततर्फ ३४ करोड ६५ लाख २८ हजार पाचँ सय चालिस रुपैयाँ बजेट बिनियोजन भएको थियो । त्यस मध्य चालु वर्षमा पुजीँगत खर्च तर्फ २१ करोड ३२ लाख ८५ हजार सात सय पाचँ रुपैया ३२ पैसा खर्च भएको छ । ६१.५४ प्रतिशत खर्च भएको हो ।
यस्तै प्रदेश तर्फ ४८ करोड ५९ लाख २३ हजार बजेट बिनियोजन भएको थियो जसमध्य १४ करोड ९० लाख ४ हजार ७ सय १८ रुपैँया ९७ पैसा खर्च भएको छ । ३०.६६ प्रतिशत खर्च भएको छ ।
जसमा समग्र रुपमा हेर्दा ८३ करोड २४ लाख ५१ हजार ५सय४० रुपैँया बजेट मध्ये ३६ करोड १३ लाख ९० हजार ४ सय २४ रुपैँया २९ पैसा खर्च भएको छ । यो फागुन १५ गते सम्मको पुँजीगत खर्च हो ।
जसमा समग्र खर्च ४३. ४१ प्रतिशत पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङ लेखापाल उत्तम आचार्य बताउनु भयो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



