खोटाङमा पहिरोले पुरिँदा एक शिक्षिकाको मृत्यु
खोटाङ । खोटाङमा पहिरोले पुरिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।
रावाबेसीँ गाउँपालिका-३ लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवि नेवारको पहिरोले पुरेर मृत्यु भएको हो ।
बिहीबार बिहान १० बजे विद्यालयतर्फ जाँदै गर्नुभएकी नेवारलाई करिब ५० मिटरमाथिको सडकबाट झरेको पहिरोले पुरेको हो।
पहिरोले पुर्दा विश्वज्योति माविमा कार्यरत शिक्षिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
नेवारको शवलाई स्थानीय र प्रहरीले निकालेर पोस्टमार्टम गर्न जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



